हाम्रो ग्यालरीमा विद्यालय जीवनका सम्झनालायक क्षणहरू समेटिएका छन्, जसमा शैक्षिक गतिविधिहरू, सांस्कृतिक कार्यक्रमहरू, खेलकुद प्रतियोगिताहरू, विविध उत्सवहरू तथा विद्यार्थीहरूको होस्टेल जीवनका झलकहरू समावेश छन्। यी तस्बिरहरूले हाम्रो विद्यालयको आनन्दपूर्ण सिकाइ वातावरण, अनुशासन र विद्यार्थीहरूको समग्र विकासलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षक तथा कर्मचारीहरूको समर्पणलाई पनि देखाउँछन्। यस ग्यालरीमार्फत हामी हाम्रो यात्रा, उपलब्धि र विद्यालय समुदायको जीवन्त आत्माको झलक साझा गर्दछौँ।

धन्यवाद।

PeaceZoneFamily 🙏

सरस्वती पूजाको अवसरमा Peace Zone National Academy मा आयोजित कार्यक्रममा 2 कक्षा पढने 8 बर्षकाे छात्रा नानु आलिश राउतेडाले प्रस्तुत गरेको प्रभावशाली वक्तृत्व कला।

सानो उमेरमै देखिएको स्पष्ट बोली र आत्मविश्वासले विद्यालयको शैक्षिक तथा संस्कारमुखी वातावरणलाई उजागर गरेको छ।

आजको कार्यक्रममा Peace Zone National Academy का नानीबाबुहरूको मनमोहक नृत्य प्रस्तुति।❤️ तपाईंहरूको मेहनत, आत्मविश्वास र मुस्कान प्रशंसनीय छ। यसैगरी अगाडि बढिरहनुहोस्। 🌸💃🕺✨
पीस जुन परीवार🙏