प्राथमिक तहका विद्यार्थीहरूका लागि भर्ना खुला गरिएको छ। सुरक्षित, अनुशासित तथा स्नेहपूर्ण बोर्डिङ विद्यालय वातावरणमा भर्नाका लागि अभिभावकज्यूहरूलाई हार्दिक रूपमा आमन्त्रण गर्दछौँ। भर्ना उमेरको योग्यता र सिट उपलब्धताका आधारमा गरिनेछ। भर्ना प्रक्रिया, आवश्यक कागजात तथा शुल्कसम्बन्धी विस्तृत जानकारीका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

धन्यवाद।

PeaceZoneFamily 🙏

Enquiry form


    [honeypot hellohoney]